६ बैशाख २०८१, बिहीबार

सर्वोत्कृष्ट साकोस कल्याणकारी र सक्रिय महिला

३१ श्रावण २०७६, शुक्रबार
सर्वोत्कृष्ट साकोस कल्याणकारी र सक्रिय महिला

काठमाडौं, ३२ साउन
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले देशभरका उत्कृष्ठ संघ/संस्था घोषणा गरेको छ । संघको ३२ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा स्थापना दिवस मनाउँदै घोषणा गरेको हो ।


यस वर्षको सर्वोत्कृष्ट साकोस कल्याणकारी साकोस, ललितपुर भएको छ । त्यस्तै सर्वोत्कृष्ट साकोस(महिला) सक्रिय महिला साकोस, मकवानपुर घोषणा गरिएको छ ।


नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस

१ : सुन्दरपुर साकोस,मोरङ्ग
२ : नन्देश्वर महिला साकोस , सर्लाही
३ : नवजागरण साकोस, मन्थली
गण्डकी : पोखरा रोयल साकोस, पोखरा
५ : सामूहिक विकास साकोस, रुपन्देही
कर्णाली : विरेन्द्रनगर साकोस, सुर्खेत
सुदुरपश्चिम : जिवनज्योति साकोस, वैतडी

उत्कृष्ट जिल्ला वचत तथा ऋण सहकारी संघ
बारा जिल्ला वचत संघ


अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोग
विकु साकोस, नवलपरासी

साकोस एकिकरण अभियानमा उत्कृष्ट
मिलिजुली साकोस, दोलखा

अभिलेख

लोकप्रिय