१५ चैत्र २०८०, बिहीबार

शैलभा सहकारी ११ औं वर्षमा प्रवेश

१ बैशाख २०७६, आईतवार
शैलभा सहकारी ११ औं वर्षमा प्रवेश

काठमाडौं, १ बैशाख
काठमाडौंको सितापाईला स्थित शैलभा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ११ औं बर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसर पारेर चैत्र ३० संस्थाको कार्यालयमा एक समारोहको बीच संस्थाले स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी परिवारलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

अभिलेख

लोकप्रिय