६ बैशाख २०८१, बिहीबार

सहकारीकर्मी सुधीर बस्नेत १४ करोड ठगीको आरोपमा पक्राउ

२० चैत्र २०७५, बुधबार
सहकारीकर्मी सुधीर बस्नेत १४ करोड ठगीको आरोपमा पक्राउ

काठमाडौं, २० चैत्र

घरजग्गा व्यवसायी तथा ओरेण्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई काठमाडौं प्रहरी परिसर, टेकुले बुधबार साँझ काठमाडौंको भिमसेनगोलाबाट पक्राउ गरेको हो ।

ठगी अभियोगमा बस्नेत बिरुद्ध धेरै उजुरी थिए । १४ करोड ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले बताए । केही दिन अघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बस्नेतलाई पक्राउ गर्न परिसरलाई आग्रह गरेको थियो ।

अभिलेख

लोकप्रिय