१५ चैत्र २०८०, बिहीबार

२१ सहकारी संस्थाले पाउने भए अनुदान

३ चैत्र २०७५, आईतवार
२१ सहकारी संस्थाले पाउने भए अनुदान

काठमाडौं, ३ चैत
सहकारी विभागको आव ०७५।०७६ को स्वीकृत कार्यक्रमअनुसार सहकारी सङ्घ/संस्थासँगको साझेदारीमा सहकारी आयोजना सञ्चालन गर्नका लागि २१ सहकारी छनोट भएको छ ।
सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने निर्देशिका, २०७३ को दफा ५ (३) बमोजिम बहुवर्षीय रूपमा र दफा १४ बमोजिम सर्त–बन्देजसहित २१ सहकारी स्वीकृत भएको हो ।
 

क्र.सं.

सहकारी सङ्घसंस्थाको नाम

ठेगाना

आयोजना

त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था लि. वालिङ ८, स्याङ्जा तरकारी बजारीकरण
तिनदोबाटे कृषि सहकारी संस्था लि. करादी, स्याङ्जा दुग्ध उत्पादन तथा प्रशोधन
सामुदायिक दुग्ध उत्पादन सहकारी संस्था लि. मोरङ दुग्ध प्रशोधन केन्द्र
प्रगति वहुउद्देश्यीय सहकारी संस्था लि. ईलाम दुग्ध प्रशोधन केन्द्र
जनसेवा वहुउद्देश्यीय सहकारी संस्था लि. जाजरकोट पशुहाट निर्माण
चारुमती कृषि सहकारी संस्था लि. बारा माछा उत्पादन तथा बजारीकरण
बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. बारा दुग्ध प्रशोधन केन्द्र
परोपकार कृषि सहकारी संस्था लि. बारा माछा उत्पादन तथा बजारीकरण
सतासी महिला मौरी पालन सहकारी संस्था लि. झापा मह प्रशोधन
१० भेलमेन्दो कृषि सहकारी संस्था लि. रसुवा दलहन उत्पादन, प्रशोधन तथा बजारीकरण
११ गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लि. चितवन दुग्ध प्रशोधन केन्द्र
१२ कामधेनु दुग्ध विकास सहकारी संस्था लि. ईटहरी दुग्ध प्रशोधन केन्द्र
१३ सगुन कृषि सहकारी संस्था लि. सुनसरी कृषि यान्त्रिकरण आयोजना
१४ सिर्जनशील सामुदायिक अपाङ्गता कृषि स स लि. सुर्खेत तरकारी खेती
१५ साना किसान कृषि सहकारी संस्था लि. महोत्तरी दुग्ध डेरी
१६ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लि. सिन्धुली दुग्ध सङ्कलन तथा प्रशोधन
१७ नेपाल प्रगतिशिल वहुउदेश्यीय सहकारी संस्था लि. चापाकोट, स्याङ्जा बाख्रा पालन
१८ जय जनता वहुउृद्देश्यीय सहकारी संस्था लि. स्याङ्जा तरकारी खेती
१९ ग्रामिण स्वावलम्वन साना किसान स.स.लि. अर्जुनचौपारी, स्याङ्जा दुग्ध प्रशोधन केन्द्र
२० दाजुभाइ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लि. पाँचथर जडिबुटी प्रशेधन
२१ कृषक बहुमुखि सहकारी संस्था लि. नवलपुर  (वर्दाघाट सुस्ता पूर्व नवलपरासी) तोरी मिल

अभिलेख

लोकप्रिय