७ बैशाख २०८१, शुक्रबार

कास्कुनको अध्यक्षमा दीपक पनेरू

२७ पुष २०७५, शुक्रबार
कास्कुनको अध्यक्षमा दीपक पनेरू

deepak paneru1
काठमाडौं, २७ पुस

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) को अध्यक्षमा दीपक पनेरू निर्विरोध निर्वाचित भएका छन् । संघको १५ बार्षिक साधारणसभामा पनेरुको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

हौस्टेहैँसे बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका पनेरु नेफ्स्कूनका संचालक सदस्य एवम् ३ नं प्रदेश बचत संघ उप–समिति संयोजक पनि हुन् ।

अभिलेख

लोकप्रिय