१५ चैत्र २०८०, बिहीबार

सहकारी पत्रकार समाजको अध्यक्षमा खिलानाथ दाहाल, उपाध्यक्षमा काजी श्रेष्ठ र सचिवमा तुलसी सुवेदी निर्वाचित

१२ माघ २०७४, शुक्रबार
सहकारी पत्रकार समाजको अध्यक्षमा खिलानाथ दाहाल, उपाध्यक्षमा काजी श्रेष्ठ र सचिवमा तुलसी सुवेदी निर्वाचित

1
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । खिलानाथ दाहालको अध्यक्षतामा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा अन्नपूर्ण पोष्ट्का काजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा सहकारी नेपाल डटकमका सम्पादक तुलसीराम सुवेदी, सह सचिवमा सहकारी सञ्चार मासिकका अर्जुन खतिवडा, कोषाध्यक्षमा सर्मिला ठकुरी चयन भएका छन् ।

अभिलेख

लोकप्रिय