७ बैशाख २०८१, शुक्रबार

हैटौंडा बचतको स्थापना दिवसमा मैत्रीपूर्ण फुटवल

१३ पुष २०७४, बिहीबार
हैटौंडा बचतको स्थापना दिवसमा मैत्रीपूर्ण फुटवल

sahakari football
हेटौंडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्था, हेटौंडा ७ नागस्वतीको १९ अौं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्रतर्गत बिहीबार भएको मैत्रीपूर्ण फुटवल खेलका सञ्चालक महिला विजयी भएका छन् ।
संस्थाका महिला सञ्चालक र महिला शेयर सदस्य बिच भएको खेलमा १ गोलका साथ सञ्चालक महिला बिजयी भएका हुन सञ्चालकको तर्फबाट महिला समिति सचिव उर्मिला अधिकारीले १ गोल गरेकी थिईन ।
निकै रोमाञ्चक खेलको उद्घाटन वटा नं। ७का अध्यक्ष राजन थापाले गरेका थिए ।

अभिलेख

लोकप्रिय