६ बैशाख २०८१, बिहीबार

धादिङका सहकारीकर्मी जगत सिंखडा बने प्रदेश सांसद

२२ मंसिर २०७४, शुक्रबार
धादिङका सहकारीकर्मी जगत सिंखडा बने प्रदेश सांसद

Jagat Simkhada
धादिङ । सहकारीकर्मी जगत सिंखडा धादिङ क्षेत्र नं २ (२) बाट प्रदेशसभामा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सिंखडा सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष हुन् ।
वाम गठबन्धनबाट उम्मेदवार बनेका सिंखडाले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याए ।
तामाङलेभन्दा सिंखडाले १८ सय ३१ मत बढी ल्याएका छन् । उक्त क्षेत्रमा २२ सय २८ म बदर भएको थियो ।

अभिलेख

लोकप्रिय