यी हुन् मुलुक भरका सर्वोकृष्ट साकोस !

काठमाडौं । नेफ्स्कूनले मुलुकभरका साकोसहरु मध्येबाट सर्वोकृष्ट साकोस घोषणा गरेको छ । नेफ्स्कूनको ३० औं स्थापना दिवसको अवसरमा उत्कृष्ठ सहकारीको नाम घोषणा गरिएको हो ।

मिश्रिततर्फ बुडोल साकोस

महिलातर्फ नमुना महिला साकोस, रुपन्देही

जिल्ला संघ मध्ये बाग्लुङ जिल्ला बचत संघ
प्रदेशका तर्फबाट

प्रदेश नम्बर १ सुनपकुवा साकोस, मोरङ
प्रदेश नम्बर २ सगरमाथा सकोस, बारा
प्रदेश नम्बर ३ शुभकामना साकोस, भक्तपुर
प्रदेश नम्बर ४ नब प्रगति साकोस, अरुणखोला, नवलपरासी
प्रदेश नम्बर ५ ग्रामीण साकोस, बर्दघाट, नवलपरासी
प्रदेश नम्बर ६ जनहितकारी साकोस, सुर्खेत
प्रदेश नम्बर ७ जिवनज्योती साकोस, बैतडी



प्रतिक्रिया दिनुहोस