१६ चैत्र २०८०, शुक्रबार

विशाल को–अपरेटिभको खुद मुनाफा १ करोड ८० लाख

२८ श्रावण २०७४, शनिबार
विशाल को–अपरेटिभको खुद मुनाफा १ करोड ८० लाख

bishal coop 12

पोखरा । पोखराको बुद्धविशाल बजार स्थित विशाल को–अपरेटिभले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

शनिबार सम्पन्न १८औं वार्षिक साधारणसभाले सदस्यलाई १५ प्रतिशत लाभांश प्रदान गरिने प्रस्ताव पारित गरेको छ । यस अवधिमा सहकारीले आयकर र अन्य कर गरी ५८ लाख ८ हजार ६ सय ८० रुपैयाँ कर दाखिला गरेको छ ।

अभिलेख

लोकप्रिय