सहकारीः सोसल मिडियामा चर्चित

आर्थिक पत्रकार Yadav Humagain लेख्नुहुन्छ, 

एउटै व्यक्ति एकदिन नेफ्स्कूनको प्रतिनिधिको रुपमा अर्कोदिन राष्ट्रिय संघको प्रतिनिधिको रुपमा मन्त्रीसँग भेट्न जान्छ । वास्तविक रुपमा उसले एजेण्डा कुन संस्थाको उठाउछ होला ? #जिज्ञाशा #सहकारीमा_वेथिती



प्रतिक्रिया दिनुहोस