६ बैशाख २०८१, बिहीबार

उपासना महिला सहकारी ८ औं वर्षमा प्रवेश

६ श्रावण २०७४, शुक्रबार
उपासना महिला सहकारी ८ औं वर्षमा प्रवेश

काठमाडौं । सितापाइला स्थित उपासनामहिला बचत तथा ऋण सहकारी संस्था ८ औं वर्षमा प्रवेश गरेको छ । २०६६ साउन ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई कारोबार सुभारम्भ गरेको यस संस्थाले छोटो समयमै सफल सहकारीको परिचय दिन सफल भएको छ ।

२९ जना सदस्यबाट ५ लाख सेयर पूँजीबाट सुरु गरिएको यस संस्थामा हाल करिब ४ हजार सदस्य पुगेको छ । संस्थाले सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सदस्यहरुलाई वित्तिय सेवा अलावा सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।

संघर्ष, लगाव, लगान र समर्पणले संस्थालाई यो स्थान सम्म ल्याउन सफल भएको संस्थाका अध्यक्ष अमरावती महर्जन बताउहुनुहन्छ ।

अभिलेख

लोकप्रिय