१५ चैत्र २०८०, बिहीबार

सहकारीकर्मी भूपराज अधिकारी गल्याङ नगरपालिकाको मेयर

४ जेष्ठ २०७४, बिहीबार
सहकारीकर्मी भूपराज अधिकारी गल्याङ नगरपालिकाको मेयर

काठमाडौं । नेपाल मौरी पालन केन्द्रिय सहकारी संघ लिमिटेडका कोशाध्यक्ष भूपराज अधिकारी गल्याङ नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनी नेकपा एमालेको तर्फबाट मेयर पदमा प्रतिस्पर्धा गरेका थिए ।

अभिलेख

लोकप्रिय