१५ चैत्र २०८०, बिहीबार

मर्जर अभियानमा विकू बचत

१३ माघ २०७३, बिहीबार
मर्जर अभियानमा विकू बचत

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था, गैडाकोट–८ नवलपरासी र हिमकिरण बचत तथा ऋण सहकारी संस्था, कुमारवर्ती–८ नवलपरासी बीच एकिकरण भएको छ ।

एकिकरण पछि संस्थाको नाम विकू बचत तथा ऋण सहकारी संस्था, लिमिटेड गैडाकोट–८ नवलपरासी रहेको छ । यस अघि दुई संस्था बिकूमा गाभिएका थिए । श्री गणेश बचत तथा ऋण सहकारी संस्था र दाजु–बहिनी बचत तथा ऋण सहकारी संस्था विकू सहकारीमा गाभिएका थिए ।

विकूमा हाल करिब २५ हजार सेयर सदस्य र करिब पौने २ अर्ब पुँजी रहेको रहेको छ ।

अभिलेख

लोकप्रिय