सहकारी परिचय [Coop Introduction]

समस्याग्रस्त सहकारी जाँचबुझ आयोगको प्रतिवेदन

aayog_sahakarikhabar

वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित जाँचबुझ आयोग, २०७० संक्षिप्त प्रगति तथा प्रतिवेदन गठनः नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७०।७।१४।५ को वैठकको निर्णयबाट । […]

बस्नेत र शाक्यलगायतलाई जेल हाल्ने हिम्मत राज्यले गर्ला ?

Sudhir-basnet-guna

डिल्लीप्रसाद सापकोटा  समस्याग्रस्त सहकारीको छानबीन गर्न गठित आयोगले सुझावसहितको प्रतिबेदन तयार पारे पनि कार्यन्वयन कसरी होला भन्ने हेर्न बाँकी नै छ । सञ्चार माध्यममा आएका खबरहरुलाई आधार मान्ने […]

२८ हजार सहकारी ३८ डिभिजन सहकारी कार्यालय, कसरी हुन्छ प्रभावकारी अनुगमन ?

coop-artha

काठमाडौ । देशका पचहत्तरै जिल्लामा २८ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा […]

मै हु भन्ने सहकारी नेताका संस्थाको अवस्था खोजी हुनु पर्छ

1291_427216487392940_395221203_n

बिन्देश्वर श्रेष्ठ, प्रबन्ध सञ्चालक, संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारीमा समस्या आउनुको मुख्य कारण के हो ? सहकारीमा समस्या आउनुको मुख्य कारण भने म आफु पनि […]

सहकारीका लागि बर्ष २०७० : धेरै नीराशा, थोरै हर्ष

2070

डिल्लीप्रसाद सापकोटा बर्ष २०७० सहकारीका लागि अन्त्यमा यो बर्ष ऐतिहासिक थियो । प्रथम राष्ट्रिय सहकारी महासम्मेलन आयोजना गर्नु आफैमा एउटा महत्वपुर्ण उपलब्धी हो । तर सहकारी आन्दोलनले सो […]

सहकारीखबर डटकम दोस्रो बर्षमा

sahakarikhabar2nd

आज ५७ औं राष्ट्रिय सहकारी दिवस – हाम्रा निम्ति पनि विशेष दिन हो । २०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक […]

‘सहकारी इतिहास बचाऔं, राष्ट्रिय सहकारी संग्रहालय निमार्णमा जुटौं’

bakhan sahakari_sahakarikhabar.com4

काजी श्रेष्ठ काठमाडौं, १० चैत । (सहकारी भ्रमणबाट फर्केर) नेपालमा सहकारी अवधारणाको शुरुवात २०१३ साल चैत २० गतेबाट भएको कमैलाई थाहा नहोला । तत्कालिन नेपाल सरकारको कार्यालयमा दर्ता […]

सहकारी तहसनहसको खतरा ! सहकारीको ३४ समस्या (भिडियो सहित हेर्नुस्)

sahakarima samasya_sahakarikhabar

 काजी श्रेष्ठ सहकारीमा समस्या नै समस्या छ भन्दा फरक पर्दैन । जे भएको छ, वास्तविक कुरा आएको छ । सहकारी अवधारण आफैमा नराम्रो होइन । यसको सही सदुपयोग […]

साहित्यकार, प्राध्यापक, अधिवक्ता, नेपाली सेना पनि सहकारीबाट ठगीए

sahakari

काठमाडौं, ६ चैत । सहकारीबाट ठगिने सर्वसाधरण मात्र होइन साहित्यकार, प्राध्यापक, अधिवक्ता, नेपाली सेना पनि छन् । आफूले बचत गरेको पैसा आफूलाई आवश्यक परेको समयमा झिक्न नपाएपछि उनीहरु […]

सहकारीमा ९ अर्ब ६३ करोड ठगी, २१ हजार ६ सय २८ उजुरी

sahakari

काजी श्रेष्ठ काठमाडौं, ४ चैत । वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोगमा ९ अर्ब ६३ करोड १८ लाख ३९ हजार ६ […]

प्रथम राष्ट्रिय सहकारी महासम्मेलनमा सहभागी हुने बारे जरूरी सूचना

national songaa

नेपालको सहकारी इतिहासमा पहिलो पटक नेपाल सरकार, सहकारी तथा गरीवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी विकास वोर्ड र सहकारी विभागको संयुक्त आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका […]

यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?

loot

काजी श्रेष्ठ काठमाडौं, ४ फागुन । सहकारी संस्थाका संचालकहरुले आफ्नो भत्ता आफूखुसी तोकेर सर्वसाधरणको निक्षेपमा मोज मस्ति गरीरहेको तथ्य सार्वजनिक भएको छ । सहकारीमा सर्वसाधरणले जम्मा गरेको निक्षेपको […]

४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)

thagi news

काजी श्रेष्ठ काठमाडौं, २४ माघ । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोगले ४८ सहकारी संस्था उपर पक्राउ गर्न प्रहरी प्रधान कार्यालय […]

सहकारी अनुदानः एमाओवादी कब्जामा

स्केच कारोबार

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेपछि त्यो सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले सुपथ मूल्यको सहकारी पसलहरूलाई पनि आफ्नो कार्यकालको उपलब्धिमा मानेका थिए। उनको भनाइ थियो, “मजदूर, किसान, […]

२० जिल्लामा डिभिजन सहकारी कार्यालय खोल्ने योजना अलपत्र

coop-artha

काठमाडौ, ६ माघ । २० जिल्लामा डिभिजन सहकारी कार्यालय स्थापना गर्ने सरकारको योजना अलपत्र परेको छ ।सहकारी विभागको अनुगमनमा क्षमता बढाउदै लैजाने र डिभिजन सहकारी कार्यालय थप गर्ने […]

मिनराजलाई राष्ट्रिय सहकारी संघको अध्यक्ष बनाउन राजनीतिक चलखेल

minraj

काठमाडौं । सहकारी संघ÷संस्थाको छाता संगठन मानिने राष्ट्रिय सहकारी संघको अध्यक्ष बन्नका लागी ठुलै राजनीतिक चलखेल सुरु हुन थालेको छ । नेतृत्व हत्याउन सहकारीकर्मीदेखि अन्य राजनितिक दलका नेताहरु […]

सहकारीमा जग राख्ने काम गरिसके,अब राजनीतिमा फकिर्दै छु

download

दिपक प्रकाश बाँस्कोटा पूर्व अध्यक्ष राष्ट्रिय सहकारी संघ नेपालको सहकारी आन्दोलनका अभियान्ता हुन् दिपक प्रकाश बाँस्कोटा । सहकारीको विकास र प्रवद्र्धनमा उनले पुर्‍याएको योगदानको चर्चा परिचर्चा कमी छैन […]

‘बचतका लागि सहकारी उपयुक्त माध्यम हो ’

पत्रकारितामा परिचित नाम हो विष्णु निष्ठुरी । देशभरका संचारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नेतृत्व सम्हालिसकेका उनको अहिले नयाँ परिचय थपिएको छ, सहकारीकर्मीका रुपमा । पत्रकारलाई बचत गर्ने […]