सहकारी परिचय [Coop Introduction]

ग्लोवल आईएमई बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड

bank of the year

काठमाडौं । ग्लोवल आईएमई बैंकले ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सको ‘द बैंकर’ पत्रिकाको निर्णायक मण्डलले ‘बैंक अफ दि इयर’ घोषणा गरेको हो […]

छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै अठारौँ सार्क शिखर सम्मेलन समापन

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै आज (बिहिबार) सम्पन्न भएको छ । सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील […]

साझा सहकारी मञ्चको खाँचो

saarc

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरात, दूधका लागि पनि प्रख्यात छ। १७ हजार २५ वटा सहकारी आबद्ध रहेको गुजरात को–अपरेटिभ मिल्क मार्केटिङ फेडरेशन (गुकोमिमाफे) ले दैनिक दुई […]

सार्क सम्मेलन समापन कार्यक्रम ( भिडियो)

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनको समापन कार्यक्रम शुरु भएको छ । लाइभ हेर्नुहोस्

चार बजे देखि सार्कको १८औं शिखर सम्मेलनको बन्दसत्र

SAARC-SUMMIT-2014-Nepal

काठमाडौं । सार्क को १८औं शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ । रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुग्नुभएका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु […]

भट्टेडाँडामा रहेको द्वारिकाज होटलमा राष्ट्राध्यक्ष/ सरकार प्रमुख रिट्रिटमा

SAARC_1

काठमाडौं । सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷ सरकार प्रमुख रिट्रिटका लागि आज बिहान पर्यटकीय नगर काभ्रेको धुलिखेल प्रस्थान गरेका छन् । काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित […]

संविधानमा नेपालका मधेस, पहाड सबैको आवाज र सपना झल्किनुपर्छ- भारतीय प्रधानमन्त्री

????????????????????????????????

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभाबाट निर्माण हुन लागेको संविधानमा नेपालका मधेस, पहाड सबैको आवाज र सपना झल्किनुपर्ने बताएका छन् । भारत सरकारको सहयोगमा निर्मित ट्रमा सेन्टरको […]

नेपाललाई एक खर्ब भारतीय सहयोग (सार्क सम्मेलन विशेष)

India-Nepal

काठमाडौं । भारत सरकारले नेपाललाई उपलब्ध गराएको एक खर्ब रकम मुलुकका विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित […]

नेपाल र भारतबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर

nepal bharat

काठमाडौं । नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (मंगलबार) आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री […]

काठमाडौँ–दिल्ली बस सेवा सुरु, १८ घन्टामा दिल्ली पुगिने

??????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौं । नेपाल र भारतबीच औपचारिक रुपमा बस सेवा सुरु भएको छ । बस सेवाको औपचारिक उद्घाटन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे । बा३ख […]

अफगानिस्तानका राष्ट्रपति घानी र भुटानका प्रधानमन्त्री तोब्ग काठमाडौँमा

saarc

काठमाडौं । सार्क शिखर सम्मेलनमा सहभागी हुन अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी आज बिहान ११ बजे काठमाडौं आइपुगेका छन् । राष्ट्रपति घानी सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

श्रीलङ्काली राष्ट्रपति राजापाक्ष काठमाडौँमा

SAARC_1

काठमाडौं । भोलिदेखि सुरु हुने अठारौँ शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष सार्क आज बिहान १०ः१५ बजे काठमाडौं आइपुगेका छन् । उनी श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक विशेष […]

यसरी गरेको थियो नेपालले पहिलोपटक सार्क सम्मेलन

10406922_881052098601112_7071564419280955633_n

 बि स २०४४ साल; नेपालसँग शिखर सम्मेलन गर्ने अनुभव त थिएन नै, सम्मेलनको लागी उपयुक्त सभागृह, शोभनीय अनि सुरक्षित विमानस्थल, छजना राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू र छजना परराष्ट्रमन्त्रीहरूसहितको […]

सार्क सम्मेलनमा ९२० पत्रकार, तीन सयभन्दा बढी विदेशी (सार्क सम्मेलन विशेष)

SAARC_1

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनका लागि अहिलेसम्म तीन सयभन्दा बढी विदेशी पत्रकारले प्रेस पास लिइसकेका छन् । सार्क मुलुकका २७५ […]

सार्क शिखर सम्मेलनमा भाग लिन को-को आउँदै छन् नेपाल ? यस्तो छ, स्वागत कार्यक्रम । (सार्क सम्मेलन विशेष)

SAARC-SUMMIT-2014-Nepal

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुने भएका छन् । शिखर सम्मेलनमा सार्कको कान्छो […]

सार्क सम्मेलनमा यस्तो छ, काठमाडौंको ट्राफिक व्यवस्थापन (सार्क सम्मेलन विशेष)

saarc

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि आवश्यक ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले […]

अनमोल सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न

anamol_parsa

पर्सा । वीरगञ्ज स्थित अनमोल बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) […]

सहकारीहरुवीच एकीकृत सञ्चालन प्रणाली र एकीकरण अभियान

janajoti

सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीहरुवीच एकीकृत सञ्चालन प्रणाली र एकीकरण अभियानलाई अघि बढाउन लागिएको […]