सहकारी परिचय [Coop Introduction]

यस्तो आउँदैछ सहकारी विधेयक

Sambidhan-Sabha

काठमाडौं : सहकारी ऐनको संशोधित विधेयक व्यवस्थापिका संसद्को अर्थ समितिमा बुझाइएको छ । यथाशीघ्र प्रतिवेदन बुझाउने गरी गठन भएको उपसमितिले विधेयकका विवदित विषयमा सामान्य संशोधन गरी झन्डै साढे […]

नमुना सहकारी ‘दिदीबहिनी’

didi

उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुँर्द प्रवन्धक रोजिना क्षत्री राई । म्याग्दी । बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शनिबार पाँचौं साधारणसभा सम्पन्न गरेको छ । ‘महिला […]

सफलताको कथा : सहकारीले फेरिदियो संगीता दम्पत्तिको जीवन

sangita

२०६९ सालदेखि शुरु गरी व्यवावसायिक रुपमा कुखुरापालन पोल्ट्री फर्म, फ्रेस हाउस र किराना पसल गर्दै आएका संगीता कार्कीका दम्पत्ति स–गौरव भन्छन्– “दिदीबहिनी सहकारी संस्था एउटा संस्था मात्र नभई […]

महिलाहरुको सारथी बन्दै मनहर्वा साना किसान

sana kisan

बारा । २०६० साल पौषमा स्थापना भएको साना किसान कृषि सहकारी संस्था लि.मनहर्वा स्थानिय महिलाहरुको सारथीको रुपमा विकास भएको छ । झण्डै १५ करोडको कारोबार गर्ने संस्थाका कुल […]

फाेटाेमा हेर्नुस् सहकारीखबरकाे बार्षिक उत्सव

sahakarikhabar7

साना किसान विकास बैंक

jalan_kumar_sharma

जलन कुमार शर्मा, प्रमुख कार्यकारी अधिकृत नेपालको ग्रामीण विपन्नता र पछौटेपन न्यूनिकरण गर्ने उद्देश्यले बि.सं. २०३२/०३३ देखि साना किसान विकास कार्यक्रम सञ्चालनमा आएको हो । यस कार्यक्रमलाई साना […]

विशेष सम्पादकीय : ‘सहकारीको श्रीबृद्धि हाम्रो अठोट’

third-anniversary

आज ५८ औं राष्ट्रिय सहकारी दिवस : सहकारीखबर डट कमका निम्ति पनि विशेष दिन हो भन्न हामी रुचाउँछौं । वि सं २०१३ साल चैत्र २० गतेबाट सुरु भएको […]

रामकोट बचत तथा ऋण सहकारी संस्था लि. धादिङ :- एक झलक

Ramkot_saccos

१. संस्था दर्ता नं. : १२५/०६६/०६७ २. संस्था दर्ता मिति : २०६६/०७/१० ३. संस्थाको सम्पर्क फोन नं. : ०१०­५२११३३ ४. संस्थाको अध्यक्ष : हेमराज श्रेष्ठ ५. कुल शेयर […]

नेफ्स्कूनलाई कारबाही गर्ने हिम्मत कस्को ?

kaji

काजी श्रेष्ठ/ हुन त आजभोली हरेक विषय ‘संक्रमित’ छन् । संक्रमणकालको नाममा अहिले जसले जे गर्न पनि छुट जस्तै भएको छ । नियमनकारी निकाय पनि संक्रमणकालिन रोगले झन […]

सहकारी ‘अनुदानमा पहुँचवाला’ को मोज

‘लूटको धन, फुपूको श्राद्ध’ -सेन्छेलुङ लिम्बू काडमाडौ, सहकारी अनुदानमा पहुँचवालाको मोजस्थानीय उत्पादन, आय र रोजगारी वृद्धि तथा सीमान्तकृत समुदायको व्यावसायिक विकासका लागि सरकारले आर्थिक वर्ष २०६५र६६ देखि सालिन्दा […]

साना किसान सहकारी : ग्रामीण विकासको अस्त्र !

sanakisan_sahakari

काठमाडौं । सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि […]

नेफ्स्कूनको ‘अन्तर लगानी कार्यक्रम’ नियम विपरित !

nefskunnn

काजी श्रेष्ठ/सहकारीखबर काठमाडौं । सहकारी संस्था वा संघ संचालन हुने आधार भनेको ऐन, नियम, विनियम र मापदण्ड हो । विनियम स्वयम  संघ/संस्थाले नै बनाएको हुन्छ । सहकारीका ज्ञातहरुको […]

साना किसान विकास बैंकको अध्यक्षमा पुनः पाठक
५ वर्षमा १ हजार गाविसमा साना किसानको कार्यक्रम पुर्याउने प्रतिवद्धता

kham

काठमाडौ । साना किसान विकास वैङ्कको नव निर्वाचित अध्यक्ष खेम वहादुर पाठकले आगामि ५ वर्षमा नेपालका १ हजार गाविसमा साना किसानको कार्यक्रम पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन। बैंकको […]

सहकारीका सन् २०१४ : अपेक्षा धेरै, उपलब्धी न्यून

Good-Bye-2014-pictures

काठमाडाैं । बुधबारबाट औपचारिक रुपमा सन् २०१४ले बिदा लिदैं छ । सहकारी क्षेत्रको लागि  यो बर्ष मिश्रित मान्न सकिन्छ । सहकारी क्षेत्रमा केही सुधारका पाटहरु देखा परे पनि […]

विन्धवासिनी सहकारी २२ औं बर्षमा, २२ हजार ३ सय ७६ जना सदस्य, १ अर्व ३ करोड कारोवार

bindabasini_banepa

सन्तोष तिमल्सिना बनेपा । नेपालको सहकारी आन्दोलनमा उत्कृष्ट सहकारी संस्थाको रुपमा पहिचान बनाएको विन्धवासिनी बचत सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ । वि.स २०५० साल पौष […]

सहकारी क्षेत्रले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव

krishna-hari-baskota

कृष्णहरि बास्कोटा पूर्व अर्थ सचिव नेपालको अन्तरिम संविधान, २०६३ ले सरकारी, निजी क्षेत्र र सहकारी गरी तीन खम्वे अर्थनीतिलाई स्वीकार गरेको छ । यसै अनुरुप लामो समयदेखि नेपालमा […]

५० पैसाको शुरुवातबाट १ अरब

biku

नवलपरासी । गैडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मंसिर १२ गते सम्पन्न गरेको छ । संस्थाले विगतमा प्रदान गरेको […]

नेफ्स्कूनको फिल्ड कार्यालय चितवनमा ५० लाख हिनामिना

nefskun_fild_office_chitawan

काजी श्रेष्ठ चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को फिल्ड कार्यालय चितवनमा ५० लाख भन्दा बढी हिनामिना भएको छ । फिल्ड कार्यालयका म्यानेजर रामबाबु अधिकारीले […]