अर्थतन्त्र [Economic]

कालोबजारी रोक्न सांसदहरुको माग

coopnepal.com.homepage

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा भाग लिने चार सांसदले मुलुक विभिन्न स्थानमा घटेका घटना र निर्वाचन क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् । सांसद चुडामणि […]

कृषि र पशुपालनबाट आत्मनिर्भर

coopnepal.com.homepage

म्याग्दी । म्यादीको बेनी नगरपालिका–१३ बास्कुनाका स्थानीयवासी कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् । रोजगारीका लागि विदेश पुगेर फर्किएका युवा गाउँमै पशुपालन र व्यावसायिक रुपमा तरकारी तथा […]

इन्धन मौज्दात भए पनि वितरण नगरेको भन्दै आपूर्ति सचिव र निगमका निर्देशकलाई अख्तियारकाे पत्र

akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र […]

साझा पेट्रोल पम्पमा आगलागी

coopnepal.com.homepage

भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित साझा पेट्रोल पम्पको नाममा सञ्चालित मध्यपुर फ्युल सेन्टरमा अकस्मात् आगलागी भएको छ । आज साँझ ७ः१५ मिनेटमा फ्युल सेन्टरमा आएको पेट्रोल झार्ने क्रममा अचानक […]

साझाकाे काराेबार १५ करोडमा खुम्चियाे

Sajha

काठमाडौं । साझा प्रकाशनका पुस्तकलाई स्थानीय निकायबाट खरिद गर्न लगाउन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको ध्यान आकृष्ट गरिएको छ । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, पूर्व […]

नाट्टामा मधुसूदन आचार्य समूह प्यानलै विजयी

natta

काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आइतबार सम्पन्न निर्वाचनमा मधुसूदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ । नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा […]

प्रविधी हस्तान्तरण आयत प्रतिस्थापनको उपयुक्त विकल्प : कृषि मन्त्री गजुरेल

krisi sahakari sang

काठमाडौं । कृषि विकास मन्त्री हरिवोल गजुरेलले कृषिमा आयत प्रतिस्थापनका लागि प्रविधी हस्तान्तरण कार्यक्रमलाई प्रथमिकतामा राख्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ललितपुरको जाउलाखेलमा […]

नेपालीसहित दुई भारतीयलाई पक्राउ

pacrau

जनकपुरधाम । सशस्त्र प्रहरी बिओपी जटहीले आज दिउँसो ५६ लाख ५८ हजार ८७० नेपालीसहित दुई भारतीयलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत मधुवनी जिल्लाअन्तर्गत बासोपट्टी–८ का २८ […]

मुक्तिनाथ विकास बैंक कर्मचारी पक्राउ

muktinath bank

काठमाडौं । फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लिमिटेड लघु वित्त डेस्क कार्यालय दुलेगौडा, तनहुँका तत्कालीन कामु सहायक अधिकृत असराज खनाललाई प्रहरीले पक्राउ गरेको […]

प्रभु म्यानेजमेन्ट र निर्धन बैंकबीच रेमिट्यान्स सम्झौता

prabhu

काठमाडौं । प्रभु मनि ट्रान्सफर अन्तरगत प्रभु म्यानेजमेन्ट प्रा.लि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार निर्धन उत्थान बैंकका देशैभरीका १ सय ७६ […]

आइतबारदेखि देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली

bus

काठमाडौं । सरकारले आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् […]

सेजन र एसआरसीएस बीच सम्झौता, आर्थिक पत्रकारलाई पूँजीबाजार तालिम दिइने

sejon

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस) सँगको सहकार्यमा आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम दिइने भएको छ । सेजन र एसआरसीएसबीच […]

मन्दिर संरक्षण र चन्दननाथ उमावि भवन निर्माणको लागि ५८ करोड सहयोग

nepal bharat

काठमाडौं । नेपालका लागि भारतीय राजदुत रणजीत रायले ३३ करोड ३ लाख रुपैंया अनुदान सहयोगमा निर्माणाधिन डोल्पा जिल्लाको श्री बाला त्रिपुरा सुन्दरीदेवी मन्दिर संरक्षण तथा जिर्णाेद्धार तथा २४ […]

एसियन इन्स्टिच्युट र लाओसको सरकारी संस्थावीच सम्झौतामा हस्ताक्षर

hastacher

काठमाडौं । एसियन इन्सटिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (एआईडीआईए) नेपाल र लाओस परराष्ट्र विभाग अन्तरगतको सरकारी संस्था इन्सटिच्यूट अफ फरेन अफेयरवीच दुई पक्षीय आपसी लाभका विषयमा समन्वय गर्ने […]

सेजन अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित, कसले कति मत ल्याए ?

sejon

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्ष्यमा गोकर्ण अवस्थी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारण सभाले अवस्थीको नेतृत्वमा १० जना नयाँ कार्यसमिति चयन गरेको हो […]

नेपाल भारतबीच पाइपलाइन सम्झौता

India-Nepal

काठमाडौं । पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल र भारतबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माणसम्बन्धी सम्झौता भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम […]

नेप्से हालसम्मकै उच्च बिन्दुमा

nepal-stock-exchange

काठमाडौं । पछिल्लो समयमा निरन्तर उकालो लागेको नेप्सेले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सात वर्षअघि २०६५ भदौ १५ गते नेप्से परिसूचक ११७५ पुगेको थियो । नेप्से बुधबार […]

भारतको ६९औँ स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना’

freedom-the-rebellion

काठमाडौं । भारतको ६९औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाउँदै भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । प्रधानमन्त्री […]