Search

अन्तर्वार्ता [Interview]

दार्चुलामा सहकारीभन्दा बैंकको प्रभाव बढी

धनराज जोशी अध्यक्ष, जिल्ला सहकारी संघ, दार्चुला दार्चुलाको सहकारी अभियान कसरी अघि बढेको छ ? दार्चुलामा १ सय २७ प्रारम्भिक सहकारी र दुई संघ रहेका छन् । सबैभन्दा […]

‘नाम मात्रैका सफ्टवेयरले झण्झट बेहोर्दै छन् सहकारी’

दिनेश राजभण्डारी मार्केटिङ म्यानेजर, माईक्रो बैंकर नेपाल प्रा. लि. माईक्रो बैंकर के हो ? ग्लष्तभम ल्बतष्यलक र न्क्ष्श् को सहयोगमा प्राप्त भई विकास गरिएको अन्तर्राष्ट्रिय बैंकिङ सफ्टवेयर हो […]

म अध्यक्षबाटपछि हड्नु भनेको आम सहकारीकर्मीको अपमान गर्नु होः उप्रेती

सहकारी बैंकको अध्यक्ष पदको लागि कसरी योग्य हुनुहुन्छ ? म सहकारी महासंघमा पनि २ कार्यकाल बसेर काम गरे । जिल्ला सहकारी संघ, काठमाडौंको पनि दुई पटक अध्यक्ष भएँ […]

शत प्रतिशत सहकारीलाई बैंकमा आवद्ध गराउँछौं, केदारनाथ उप्रेतीको अन्तर्वार्ता

सात प्रश्नमा केदारनाथ उप्रेती   केदारनाथ उप्रेती प्रमुख, राष्ट्रिय सहकारी बैंक, कास्की कास्की जिल्लामा सञ्चालित सहकारीहरुको समग्र अवस्था कस्तो पाउनु भएको छ ? अन्य जिल्लाहरुको तुलनामा कास्कीका सहकारी […]

सहकारी राजनीति गर्ने थलो होइन

रविरमण तिवारी अध्यक्ष, जिल्ला सहकारी संघ, कास्की प्रवन्ध सञ्चालक, माछापुच्छ्रे सहकारी संस्था, कास्की कास्की जिल्लाका सहकारीहरूको अवस्था कस्तो छ ? जिल्लाका समग्र सहकारीको अवस्था अन्य जिल्लाको तुलनामा राम्रो […]

‘सहकारीमा राजनीतिको रोग केन्द्रबाट जिल्लासम्म सरेको छ’

सुदिप ढकाल अध्यक्ष : कास्की बचत तथा ऋण सहकारी संघ प्रबन्ध सञ्चालक : विशाल को–अपरेटिभ लिमिटेड, पोखरा म भन्छु, राजनीति गर्नेले गर । यदी सहकारी अभियानमा आउने हो […]

‘सहकारीको भिडमा अगल पहिचान स्थापित गर्न सफल भएका छौं’

२०६७ साल असोज २२ गते औपचारिक रुपमा सञ्चालनमा आएको शिखर बचत तथा ऋण सहकारी संस्था झापा विर्तामोडले स्थापनाको छैठौ वर्ष पार गरि रहँदा झापामा अब्बल सहकारी संस्थाको रुपमा […]

‘धेरै सहकारीको व्यवस्थापन गर्न सकेनौं, संख्या घटाउनुपर्छ’

०५२ सालबाट सहकारी अभियानमा प्रवेश गरेका चन्द्रप्रसाद ढकाल देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का महासचिवमा निर्वाचित भएका […]

कामलाई अझै संस्थागत गर्ने कार्य बाँकी छ : माधव दुलाल

जिल्ला सहकारी संघ, ललितपुरको चुनावी साधारणसभा मिति नजिकिदै जाँदा चुनावी सगर्मी बढेको छ । अध्यक्षमा मात्र तीन आकांक्षी रहेको छ । वर्तमान अध्यक्ष माधव दुलाल पनि पुनः अध्यक्ष […]

कास्कूनमा सबै सहकारीकर्मीकाे विजयी भएको छ : केशव दंगाल (अन्तर्वार्ता)

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को आज सम्पन्न १२ औं साधारणसभाले केशव प्रसाद दंगालको अध्यक्षतामा नयाँ कार्यसमिति चय गरेको छ । यस अघि सचिव रहेका दंगाल अध्यक्षमा […]

‘आर्थिक समृद्धिका लागि सहकारी एउटा महत्वपुर्ण माध्यम हो’

नेत्रराज पौडेल, अध्यक्ष, जिल्ला सहकारी संघ, धादिङ सहकारी अभियानमा लाग्नु भएको कति समय भयो ? विशेषगरी अनौपचारिक रुपमा साना किसान विकास आयोजनाबाट सहकारी अभियानमा प्रवेश गरेको हुँ । […]

‘सहकारीले सदस्यको हरेक समस्या समाधान गर्न सक्नुपर्छ’

शिव भण्डारी धादिङका किसान आन्दोलनका अगुवामध्येका एक हुन् । कृषिको व्यवसायीकरणलाई मुलमन्त्र बनाएर धादिङका साना किसानहरुको स्तरवृद्धि गर्न भण्डारीले ठूलो योगदान पुर्याएका छन् । भण्डारी हाल साना किसान […]

‘सहकारीमा एकलौटी प्रवृति देखिएको छ’

नेशनल को-अपरेटर्स ‍एलाईन्स प्रजातान्त्रिक समाजबादमा विश्वास राख्ने सहकारीकर्मीहरूको साझा संगठन हो । नेपालको सहकारी आन्दोलनका अग्रज दिपक प्रकाश बाँस्कोटाको अगुवाईमा एलाईन्स स्थापना भएको हो । सहकारी ऐन बनाउने एउटा महत्वपूर्ण खम्बा […]

‘सहकारी मेरो पहिलो पाठशाला हो’

अमरावती मर्हजन :- अध्यक्ष, उपासनामहिला बचत तथा ऋण सहकारी संस्था, सितापाइला काठमाडौं | प्राय नेपाली महिलाहरु अहिलेको युगमा पनि चुलोचौकोमा मात्रै रुमल्लिएका देखिन्छन् । गृहिणीबाट माथि उठ्न अझै […]

‘पर्यटन अध्यापन गराउने सहकारी कलेज स्थापना गर्ने छौं’

चन्द प्रसाद रिजाल अध्यक्ष, दिगो पर्यटन सहकारी संस्था लिमिटेड, काठमाडौं १९९८ देखि पर्यटन व्यवसायमा आवद्ध रिजाल पछिल्लो समयमा सहकारी व्यवसायमा पनि आवद्ध भएका छन् । होटल डेप्लोम्याटबाट पर्यटन […]

‘बचत तथा ऋण सहकारी एकीकरण गरी ५ सयमा झार्नुपर्छ’

– शिवजी सापकोटा प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मा १८ असारबाट शिवजी सापकोटा […]

‘सहकारी मर्कन्टाइल प्रकृतिभन्दा पनि कोलाब्रेटिभ हुनुपर्दछ’

डा. अविन ओझा दमौली तनहूँका स्थायी बासिन्दा हुन । केही समय अघि मात्र ओझाले भारतको लखनऊस्थित बाबासाहेव भीमराव अम्वेडकर केन्द्रीय विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधी गरेका हुन् । ओझाले ‘इम्पयाक्ट्स […]

‘हिजो हामी फरक थियौं, आज एउटै प्यानलमा छौं’

टेक प्रसाद चौलागाई जिल्ला सहकारी संघ काठमाडौको अध्यक्ष पदमा निर्वाचित भएर आएका छन् । उर्जावान युवाका रुपमा चिनिने उनी लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय मात्रै छैनन्, सहकारीको सकारात्मक […]