Search

सहकारी खबर [Coop News]

विकु बचतको आयोजनामा स्वास्थ्य स्वयम् सेविकाको भेला

नवलपरासी, १ असार विकू बचत तथा ऋण सहकारीको आयोजना र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका ४ वटा नगरपालिका (गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु)का को सहकार्यमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भेला […]

सिभिललाई दुर्घटनाबाट बचाउन सहकारी अभियानको साथ

काठमाडौं, २१ जेठ सिभिल बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न र ठूलो दुर्घटना हुन नदिन सहकारी अभियानले साथ दिने भएको छ । जिल्ला सहकारी संघ, […]

अन्ततः समस्यामा सिभिल सहकारी, सञ्चालकबाट उठाएर सदस्यलाई फिर्ता

काठमाडौं, २१ जेठ काठमाडौंको सोल्टीमोडमा केन्द्रिय कार्यालय रहेको सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्या ग्रस्त देखिएको छ । सिभिल सहकारीले अहिले देखिएको तरलता व्यवस्थापन गर्न सञ्चालकहरुबाट प्रत्येक दिन […]

२० करोड लगानीमा दुग्ध प्रशोधन उद्योग खोल्दै श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले दुग्ध प्रशोधन उद्योगको निर्माणकार्य शुरु गरेको छ । चितवनको खैरहनीमा गाई फारम संचालन गरी दैनिक तीन हजार लिटर दुध उत्पादन […]

सिभिलको बारेमा सहकारी बैंकले मुख खोल्यो

काठमाडौं, जेठ २० काठमाडौंको सोल्टिमोडमा केन्द्रिय कार्यालय रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको बारेमा सहकारी बैंकले मुख खोलेको छ । विभिन्न सञ्चार माध्यममा सिभिल सहकारी र सहकारी […]

सहकारीमा जागिर आकर्षण : २० कर्मचारीका लागि १६०० को आवेदन

झापा, १८ जेठ झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन दिएका छन् । […]

साकोस व्यवस्थापकहरुको ६ सुत्रीय साझा घोषणापत्र

सदस्यको आवश्यकता, क्षमता र सम्भावनाको पहिचान गरी वस्तु तथा सेवाको विविधिकरण, बजारिकरणमा स्पष्ट नीति, विधि , प्रविधि र अभ्यासको अबलम्बन गरी गुणस्तरीय सञ्चालन मार्फत साकोस अभियानको समग्र छवी […]

राष्ट्र बैंकसँग मिलेर सहकारी अनुगमन

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पान्डेले नेपाल राष्ट्र बैंकसँग मिलेर सहकारीको अनुगमन र नियमन अगाडी बढाईने बताएका छन् । उनले विगतमा सहकारीको अनुगमनमा कडाइ नगरिदा सहकारीहरु नियन्त्रण बाहिर […]

सहकारी एकीकरण अभियान चलाउन सहकारी मन्त्रीकाे निर्देशन

काठमाडौं, जेठ १६ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी एकिकरण अभियान चलाउन निर्देशन दिएका छन् ।  बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय […]

सहकारी कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गरिने

काठमाडौं, १५ जेठ सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट ल्याइएको छ। बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले १५ […]

सामुदायीक साकोस र बासडोल सहकारी बीच एकीकरण सम्झौता

काभ्रे । सामुदायीक वचत तथा ऋण सहकारी संस्था र बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्था वीच एकीकरण हुने भएको छ । दुबै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा […]

नेपालगन्जको पुरानो सहकारी बन्द, २६ करोड हिनामिना

शंकरप्रसाद खनाल / नेपालगन्ज नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कुल पुँजीको आधा रकम हिनामिना भएको छ। संस्थाको कुल पुँजी ५२ करोड रुपैयाँ छ। संस्थाका ४ जना कर्मचारीको […]

कान्तिपुरी सहकारीको सेवाकेन्द्र जरङखुमा

काठमाडौं, ९ जेठ काठमाडौंको टोखा नगरपालिका– ९ मा केन्द्रिय कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाले तारकेश्वर नगरपालिका–८ जरङखुमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । संस्थाको १९ औं […]

एक्सेस ब्राण्डिङ कार्यक्रममा चन्द्रागिरि साकोस

काठमाडौं, ७ जेठ थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागीता जनाउने भएको छ । एशियाली ऋण महासंघ (अक्कु)को सहयोगमा नेपाल बचत […]

चन्द्रागिरि को–अपरेटिभ म्यानेजर्स क्लब गठन

काठमाडौं, ७ जेठ काठमाडौंको चन्द्रागिरि नगरपालिका भित्र रहेका सहकारी संस्थाका व्यवस्थापहको भेलाले चन्द्रागिरि को–अपरेटिभ म्यानेजर्स क्लब गठन गरेको छ । थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको […]

‘रिपोर्ट’ दिन नभई ‘रिफर्म’ गर्न सहकारी अनुगमन : रजिष्ट्रार पाण्डे

काठमाडौं, ७ जेठ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विगतमा नियामक निकायहरुले अनुगमन प्रतिवेदन कार्यान्वयन नगरेकाले सहकारीमा विकृति उत्पन्न भएको बताएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले […]

बहुउदेश्यीय सहकारीलाई पक्षपाती व्यवहार भयोः मनोजकुमार थापा

काठमाडौं, २८ बैशाख काठमाडौं जिल्ला बहुउदेश्यीय सहकारी संघका नवनिर्वाचित अध्यक्ष मनोजकुमार थापा मगरले बहुउदेश्यीय सहकारीलाई पक्षपाती व्यवहार भएको बताएका छन् । सहकारी सहकारी ऐन–२०७४ र नियमावलीले बहुउदेश्यीय सहकारीलाई […]

बहुउद्देश्यीय जिल्ला संघको अध्यक्षमा मनोजकुमार थापा

काठमाडौं, २७ बैशाख काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा मनोजकुमार थापा निर्वाचित भएका छन् । शुक्रबार भएको संघको ४ औं साधारणसभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् । काठमाडौंको […]