आयाम साकोसको १२औं साधारण सभा असोज १९ गते हुने
२०८१ असोज १५, मङ्गलबार

काठमाडौं : ललितपुर १४, ताल्छिखेल स्थित आयाम बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा असोज १९ गते शनिबार हुने भएको छ ।
सञ्चालक समितिको मिति २०८१ भदौ ८ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा असोज १९ गते डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुरमा गर्ने निर्णय गरेको हो ।
संस्थाले आज प्रभाव राष्ट्रिय दैनिकमा समेत साधारण सभाको सूचना जारी गरेको छ । साधारण सभाले १० वटा एजेण्डा उपर छलफल गरी निर्णय गर्दैछ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार