विकू बचतले एकल विन्दुमा कर्जा प्रवाह गर्ने
२०८१ साउन १७, बिहिबार
गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले एकल विन्दुमै ऋण सुविधा योजना ल्याएको छ । संस्थाले पशुपालन, कृषि तथा हरित ऋण शिर्षकमा वार्षिक ९.९९ प्रतिशत व्याजदरमा नै ऋण सुविधा योजना ल्याइएको हो ।
सदस्यको माग र आवश्यकता सँगै हालको परिस्थिति, बजारको अवस्थालाई मध्यनजर गर्दै सदस्यलाई दिगो, सवल, सक्षम र समृद्ध बनाउनका लागि सर्व सलुभ ऋण योजना ल्याएको संस्थाले जनाएको छ ।
संस्थाको कार्यक्षेत्र रहेको धेरै भू-भाग कृषि तथा पशुपालनका लागि सम्भावना बोकेको पकेट क्षेत्र रहेको छ । संस्थामा आबद्ध अधिकांश सदस्यहरु कृषि/पशुपालन पेशा तथा व्यवसायमा संग्लन छन् ।
यस योजना अन्तर्गत एक हजार सदस्य लाभान्वित हुने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार