अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुँदैन : मन्त्री प्रेमबहादुर आले
काठमाडौं : सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन हुने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । सहकारीमार्फत व्यवसाय गर्न विभिन्न ऐन बाधक देखिएको भन्दै त्यसलाई फुकाउन सरकार क्रियाशील रहेको धारणा उहाँले राख्नुभयो ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री आलेले सहकारीसँग बाझिएका ४७ वटा ऐन संशोधन गर्न सरकार तयार भएको बताउनुभयो ।
संमृद्व नेपाल, सुखी नेपाली अभियान सार्थक बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले सहकारीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । ‘अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन’ उहाँले भन्नुभयो, ‘समस्या समाधान गर्नतर्फ सरकार अघि बढ्छ । सहकारीमार्फत उद्योग, शिक्षा तथा विकास निर्माण गर्न आवश्यक नीतिगत व्यवस्था गरिने छ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार