सहकारीबाट ऋण लिदै हुनुहुन्छ ?, पहिला व्यवस्थापक वा अध्यक्षलाई यी प्रश्न सोध्नुस् !
२०७५ पुष २९, आईतवार
ऋण दिने संस्था लाई सोध्ने प्रश्नहरु:
- तपाईले ऋण लिन लाग्नु भएको संस्था नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्था हो कि होइन ?
- ऋण लिन कति समय लाग्छ?
- ऋण लिन के के कानुनी प्रक्रिया अपनाउनु पर्छ ?/ के के कागजपत्रहरु चाहिन्छ?
- तपाइले ऋण बापत तिर्नु पर्ने ब्याजदर कति हो ? र यो फेरबदल हुन्छ कि हुदैन?
- साँवा र ब्याज बाहेक अन्य सेवा शुल्कहरु तिर्नु पर्छ कि पर्दैन ?/पर्छ भने कति तिर्नु पर्छ ?
- कति र के सम्पत्ति, धनीपुर्जा, सुनचाँदी आदि धितो राख्नु पर्छ ?
- ऋण कति किस्तामा र एक पटकमा कति रुपैया गरि कहिलेसम्म तिर्नु पर्छ ?
- ऋण तिर्न सकेन भने कस्तो सजाय/जरिवाना हुन्छ ?
महत्वपूर्ण कुरा: ऋण लिने अन्तिम निर्णय गर्नु भन्दा अघि दुई वा सो भन्दा बढी संस्थाहरुलाई यी प्रश्नहरु सोधि एक आपसमा तुलना गर्दा अझ राम्रो हुन्छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार