१२ फाल्गुन २०७६, सोमबार

अर्को सहकारी बैंक गठन सम्भव छ ? यस्तो छ, कानुनी व्यवस्था !

२२ माघ २०७६, बुधबार

सहकारी नियमावली, २०७५ को नियम ५ बमोजिम सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा पाँच सय एक (५०१) वटा सहकारी संघ संस्था मिलेर सहकारी बैंक गठन गर्न सक्नेछ ।

 

  • बैंक गठन गर्नको लागि सहकारी महासंघको सिफारिस आवश्यक पर्नेछ ।
  • सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।
  • सहकारी बैङ्‌कको गठनको लागि आवेदन दिने संस्था वा सङ्‌घहरूले देहायको शर्त पूरा गरेको हुनु पर्नेछः(
  • आवेदक संस्था वा सङ्‌घको संयुक्त शेयर पूँजी कम्तीमा तीन अर्ब रुपैयाँ हुनुपर्ने‚
  • आवेदक संस्था वा सङ्‌घको संयुक्त संस्थागत पूँजी कम्तीमा पचास करोड रुपैयाँ हुनुपर्ने र
  • आवेदक संस्था वा सङ्‌घ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने ।

अभिलेख

लोकप्रिय